
देशलाई मधेसी र पहाडी होइन देश बासी चाहिन्छ
नेपाललाई बिभाजन गर्ने होइन नेपाललाई माया गर्ने नेपाली चाहिन्छ
काङ्ग्रेस ,मधेसी फोरम, एमाले, माउवादी होइन
नेपाली जन नेतृत्व दल चाहिन्छ
देश टुक्रियाउने होइन देश बनाउनेको कमि चाहिन्छ
मधेसी र पहाडीको कमि छैन नेपालीको कमि छ
राजनीतिज दल र गर्नेको कमि छैन राजनीतिलाई माया गर्नेको कमि छ
जय नेपाल ! जय जनता !!
No comments:
Post a Comment